The recent devastating floods in Nepal have caused significant loss and hardship, affecting families and communities across the country. In response to this disaster, NepSoSS is collecting financial contributions to support relief efforts in Nepal.
We invite anyone who wishes to help—individuals, families, organizations, community groups, and well-wishers—to contribute whatever amount they can afford. Every contribution, regardless of its size, is a meaningful expression of compassion and solidarity with those affected by this disaster.
You can donate directly to the Government of Nepal: Click here
🇳🇵नेपालमा हालै आएको विनाशकारी बाढीका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार तथा समुदायहरू कठिन परिस्थितिबाट गुज्रिरहेका छन्। यस दुःखद घडीमा बाढी प्रभावितहरूलाई सहयोग पुर्याउने उद्देश्यले NepSoSS ले हाम्रो समुदायबाट आर्थिक सहयोग संकलन गर्ने अभियान सुरु गरेको छ।
यस मानवीय सहयोग अभियानमा सहभागी भई आ-आफ्नो क्षमताअनुसार आर्थिक सहयोग प्रदान गरिदिनुहुन सम्पूर्ण समुदायका सदस्यहरू, साथीहरू तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौँ। सहयोग रकम सानो वा ठूलो जति भए पनि, तपाईंहरूको हरेक योगदान बाढी प्रभावितहरूप्रतिको महत्वपूर्ण साथ र ऐक्यबद्धता हुनेछ।
आर्थिक सहयोग पठाउन: Click here
Regards,
Nepali Society of Southern Saskatchewan (NepSoSS)